दम रोग के कारण लाग्छ ? « Khabarhub

दम रोग के कारण लाग्छ ?


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम रोग साधारण मानिए तापनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हुन्छ । श्वास फेर्ने नली नै सङ्कुचित हुन्छ ।

श्वास नलीको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिए तापनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ । आवाज ह्वार ह्वार हुने, सुत्दा झै गाह्रो हुने, घाँटी अप्ठ्यारो हुने, कफ सजिलै बाहिर नआउने, मुटुको धड्कन बढ्ने, हातखुट्टा चिसो हुने, मौसम परिवर्तन हुँदा अत्यन्तै पीडा हुने आदि लक्षणहरु देखा पर्दछ ।

दमको रोग हुने कारणहरु

१. आफ्नो सन्तानमा कोही अग्रज मानिसलाई भएमा यो रोग सर्न सक्दछ ।

२. भित्तामा गरिएको पेन्टको कारणले ।

३. चुनको कण, परागकण, जनावरको रौँ, सेन्ट (अन्तर) हेयर स्प्रे धुवाँ धुलोको कण रसायन चिजको प्रयोगको कारणले ।

४. घरपालुवा जनावरको रौँ, बिँडी चुरोट तमाखुको धुवाँलो ।

५. खानेकुराको एलर्जीको कारणले ।

६. धेरै चिन्ता, क्रोध, उत्तेजना भएमा ।

७. मानसिक तनाव चिसो खोकीको कारणले ।

८. तेल घिउमा बनाएका अलि चिल्ला खानेकुरा अपच खालको भारी बनाउने खानेकुराको कारणले हुने गर्छ ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ०२ बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता