दम रोग के कारण लाग्छ ? « Khabarhub

दम रोग के कारण लाग्छ ?


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम रोग साधारण मानिए तापनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हुन्छ । श्वास फेर्ने नली नै सङ्कुचित हुन्छ ।

श्वास नलीको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिए तापनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ । आवाज ह्वार ह्वार हुने, सुत्दा झै गाह्रो हुने, घाँटी अप्ठ्यारो हुने, कफ सजिलै बाहिर नआउने, मुटुको धड्कन बढ्ने, हातखुट्टा चिसो हुने, मौसम परिवर्तन हुँदा अत्यन्तै पीडा हुने आदि लक्षणहरु देखा पर्दछ ।

दमको रोग हुने कारणहरु

१. आफ्नो सन्तानमा कोही अग्रज मानिसलाई भएमा यो रोग सर्न सक्दछ ।

२. भित्तामा गरिएको पेन्टको कारणले ।

३. चुनको कण, परागकण, जनावरको रौँ, सेन्ट (अन्तर) हेयर स्प्रे धुवाँ धुलोको कण रसायन चिजको प्रयोगको कारणले ।

४. घरपालुवा जनावरको रौँ, बिँडी चुरोट तमाखुको धुवाँलो ।

५. खानेकुराको एलर्जीको कारणले ।

६. धेरै चिन्ता, क्रोध, उत्तेजना भएमा ।

७. मानसिक तनाव चिसो खोकीको कारणले ।

८. तेल घिउमा बनाएका अलि चिल्ला खानेकुरा अपच खालको भारी बनाउने खानेकुराको कारणले हुने गर्छ ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ०२ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य