पदाधिकारी थपेर व्यवस्थापन हुने देखिएको छ : विष्ट « Khabarhub

पदाधिकारी थपेर व्यवस्थापन हुने देखिएको छ : विष्ट


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। केन्द्रीय समितिको बैठक बस्ने भनिएको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गरदै उनले उक्त कुरा बताएका हुन् ।

‘सँधै भाडभेलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,’ उनले भने ।

फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपालले एमालेमै रहेको चुनाव लडेको भए हुने प्रतिक्रिया जनाएका छन् । उनले नेता नेपाललाई कुण्ठाले सानो पार्टीको अध्यक्ष भएको बताएका छन् ।

यस्तै नेता विष्टले आफ्नो कुनै पदमा दाबी नरहेको बताएका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : १५ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने