गृहनगरमा व्यस्त ओली | Khabarhub Khabarhub

गृहनगरमा व्यस्त ओली


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आईतबार विहानैदेखि आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् ।

जिल्ला बसाईको दोस्रो दिन उनले आफ्नो गृहनगर दमकमा बनेको प्रवेशद्वारको उद्घाटन गरेका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधीसभा सदस्य रहेका ओलीले निर्माणाधिन भ्युटावर, दमक सभागृहलगायतका योजनाको अनुगमन पनि गर्ने एमाले नेता होमबहादुर थापाले जानकारी दिए ।

सुरक्षित आवास कार्यक्रम अन्तर्गत विपन्नका लागि निर्माण गरिएका घर हस्तान्तरण, केही सडक उद्घाटन तथा दमकमा तीन दिन चलेको स्वास्थ्य शिविर समापनका लागि ओली गृहनगर आएका हुन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १ : ३० बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको