गृहमन्त्रालयमा स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल « Khabarhub

गृहमन्त्रालयमा स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले मुलुकमा आसन्न राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ ।

गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका बिषयमा छलफल भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाका बहुआयामिक आयाम सवैको व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

बैठकमा मुलुकका सवै सुरक्षा निकायका प्रतिनिधि तथा मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ०९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल