इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा « Khabarhub

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले राजीनामा दिएका छन् ।

राष्ट्रपति सर्जियो मातारेलालाई भेटी कोन्टेले सरकार प्रमुखबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका छन् । यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गरेका छन् ।

वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ३५ बजे

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात

तनावबीच पाकिस्तानी सेना प्रमुख अशीम मुनीर पुगे इरान

तेहरान- पाकिस्तानी सैनिक प्रमुख अशीम मुनीर इरानको राजधानी तेहरान पुगेका

इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

काठमाडौं – इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा