खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि « Khabarhub

खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतिपय मानिसको दीर्घ र साझा समस्याको रूपमा देखा पर्छ खुट्टाको छाला फुट्नु । अनेकौँ उपचार गर्दा पनि ठिक नभएर हैरान हुनु भएको छ भने एक पटक यी घरेलु उपचार पद्धति अपनाउँदा तपाइँको समस्या समाधान हुन पनि सक्छ ।

—           यदि खुट्टाको छाला फुटेको छ भने तिलको तेलमा त्रिफला (हर्रो, बर्रो, अमला) पाउडर भुटी पिसेर पाडर बनाउनुहोस् । उक्त पाउडरमा फेरि तिलको तेल मिलाई फुटेको ठाउँमा लगाउनाले खुट्टा फुट्न निको हुन्छ ।

— रातको समयमा गाईको घ्यूमा एक चिम्टी नुन मिलाई फुटेको स्थानमा लगाउनाले पुटेको खुट्टा निको हुन्छ ।

—           २० ग्राम घ्युमा १० ग्राम मैन (माहुरीको मह अड्ने चिज) मिलाई फुटेको स्थानमा लगाउनाले निको हुन्छ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ५९ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय