साउदी युवराज सलमानको निर्देशनमा खशोग्जीको हत्या : अमेरिकी गुप्तचर विभाग « Khabarhub

साउदी युवराज सलमानको निर्देशनमा खशोग्जीको हत्या : अमेरिकी गुप्तचर विभाग


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  साउदी अरबका युवराज सलमान बिन मोहम्मदको निर्देशनमा पत्रकार जमाल खशोग्जीको हत्या भएको अमेरिकी गुप्तचर विभागले दाबी गरेको छ ।

अमेरिकी गुप्तर विभागले गरेको अध्ययन रिपोर्टमा सन् २०१८ मा  स्तानबुलमा भएको हत्यामा साउदी युवराज सलमान संलग्न भएको उल्लेख छ ।

युवराज सलमानले खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको रिपोर्टमा दाबी गरिएको छ । सलमानले भने खशोग्जीको हत्यामा आफूले निर्देशन नदिएको बताउँदै आएका छन् ।

पत्रकार खशोग्जीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको थियो । खशोग्जी साउदी राजपरिवारको कट्टर आलोचक थिए ।

खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले फैसला परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ५५ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल