हिस्टेरिया रोगको घरेलु उपचाविधि थाहा पाउनुहोस् « Khabarhub

हिस्टेरिया रोगको घरेलु उपचाविधि थाहा पाउनुहोस्


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- व्यक्त गर्न नसकिने मानसिक तनाव जो शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्ने विज्ञहरू बताउँछन् ।

— केराको डाँठको रस हिस्टेरियाको विरामीहरुका लागि लाभदायक मानिन्छ । प्रति दिन केराको डाँठको ४/४ चम्चा रस ३/४ हस्तासम्म पिउनाले हिस्टेरिया निको हुन्छ ।

— धनियाँको २ भाग  सर्पगन्धाको १ भाग मिलाएर धुलो बनाई १ देखि २ ग्रामको मात्रामा पानीसँग खानाले हिस्टेरिया निको हुन्छ ।

— ५० ग्राम त्रिफला र १० ग्राम सेतो नुन मिलाएर १–१ चम्चा बिहान बेलुका लिनाले हिस्टेरिया ठिक हुन आउँछ ।

— सर्पगन्धाको जराको धुलो बिहान बेलुका १ गिलास दूधसँग मिलाई खानाले हिस्टेरिया निको हुन्छ ।

— चुकन्दरको १ कप ताजा जुसमा १ चम्चा अमलाको रस मिलाई बिहान पिउनाले हिस्टेरिया निको हुन्छ । यो नियमित १/२ महिनासम्म गर्नु जरुरी हुन्छ ।

साभार मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : १३ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी