डिपीको सांगीतिक ‘जति हिँडे पनि’ « Khabarhub

डिपीको सांगीतिक ‘जति हिँडे पनि’


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मेलिना राई र गायक नगेन माक्खिमको स्वरमा रहेको ‘जति हिँडे पनि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा डिपी खनालको शब्द, विक्रम राईको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन छ ।

भिडियोमा अमिर लिम्बु र सुजता थुलुङ राई फिचर्ड छन् । भिडियो कालिञ्चोकमा छायांकन गरिएको हो ।

नगेन माखिम निर्देशित भिडियोमा भुपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल रानाको सम्पादन छ ।

निर्मात्री सरगम सुब्बाको लगानीमा बनेको म्युजिक भिडियो डश म्युजिक नेपालको अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : ५० बजे

भारतमा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु

एजेन्सी-उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा परी

वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर)

काठमाडौं– नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौं

कांग्रेस सांसद साहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले

मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट

काठमाडौं– सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई

दाङमा सडक दुर्घटनाको कहर : एक वर्षमा ७२ जनाको मृत्यु

दाङ– गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको