चुट्किला : पहिलो जन्मको कुखुरी « Khabarhub

चुट्किला : पहिलो जन्मको कुखुरी


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनुहुन्थ्यो हो ?

मिस : (रिसाउँदै) किन र ?

विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेष्ट पेपरमा अण्डा दिनुहुन्छ त्यसैले ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : १५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को