गैरआवासीय नेपाली सोसल क्लब ओमानको नयाँ कार्यसमिति चयन « Khabarhub

गैरआवासीय नेपाली सोसल क्लब ओमानको नयाँ कार्यसमिति चयन


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानको नयाँ कार्यसमिति चयन भएको छ ।

बिकल झाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भर्चुल माध्यमबाट सम्पन्न साधरण सभाले झाको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको सोसल क्लब ओमानले जनाएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश चौधरी र सुरेश खड्का चयन भएका छन् । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा चयन भएका छन् ।

सभाले सुरज चित्रकारलाई युवा संयोजक र क्याप्टेन पुजा बस्नेतलाई महिला संयोजकको जिम्मेवारी दिएको छ भने  प्रवक्तमा महेन्द्र तिवारी चयन भएका छन्।

यसैगरी, सदस्यहरूमा लक्ष्मी प्रसाद कोइराला, साङ्गी जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू चयन भएको क्लबले जनाएको छ ।

कानूनी रुपमा सोसल क्लबका नाममा दर्ता भएपनि यो नै गैर आबासीय नेपाली संघ (एनआरएनए) हो।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ५५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग