एलिसासँग पुष्पको ‘जादु’ « Khabarhub

एलिसासँग पुष्पको ‘जादु’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘जादु’ सार्वजनिक भएको छ । गीतमा गायक राजेशपायल राई तथा गायिका मेलिना राईको स्वर छ ।

आनन्द राईको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन छ ।

भिडियोमा पुष्प खड्का र एलिशा राईसँगै महेश्वर शर्मा र सोनम पाण्डे फिचर्ड छन् ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन तथा निसल पौडेल र दीपेन्द्र भट्टको छायांकन छ ।

भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : ०० बजे

युवाको आक्रोशलाई सम्मान गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी

सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यम वृद्धि भएको छ ।

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही