लेबनानमा चार सिरियाली मृत फेला « Khabarhub

लेबनानमा चार सिरियाली मृत फेला


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वी लेबनानमा चार सिरियाली नागरिक मृत फेला परेका छन्।

दुई महिला र दुई बालबालिका मृत अवस्थामा फेला परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

लेबनानी नागरिक सुरक्षा, सेना र सुरक्षा बलले ती चार जनालाई मृत्यु अवस्थामा फेला पारेको लेबनानको बालबेक तथा हर्मेल क्षेत्रका गभर्नर बचिर खोडरले जानकारी दिए।

उनले भने, ‘यो घटनाबारे अनुसन्धान सुरु गरिनेछ। मानव तस्करी हो कि होइन भनेर भनेर त्यसपछि मात्रै थाहा हुनेछ ।’

सन् २०११ मा सिरियामा द्वन्द्व शुरू भएपछि लेबननमा एक लाखभन्दा बढी सिरियाली शरणार्थीहरू भागेर पुगेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : १५ बजे

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब

आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

काठमाडौं – निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आम

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ