लेबनानमा चार सिरियाली मृत फेला « Khabarhub

लेबनानमा चार सिरियाली मृत फेला


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वी लेबनानमा चार सिरियाली नागरिक मृत फेला परेका छन्।

दुई महिला र दुई बालबालिका मृत अवस्थामा फेला परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

लेबनानी नागरिक सुरक्षा, सेना र सुरक्षा बलले ती चार जनालाई मृत्यु अवस्थामा फेला पारेको लेबनानको बालबेक तथा हर्मेल क्षेत्रका गभर्नर बचिर खोडरले जानकारी दिए।

उनले भने, ‘यो घटनाबारे अनुसन्धान सुरु गरिनेछ। मानव तस्करी हो कि होइन भनेर भनेर त्यसपछि मात्रै थाहा हुनेछ ।’

सन् २०११ मा सिरियामा द्वन्द्व शुरू भएपछि लेबननमा एक लाखभन्दा बढी सिरियाली शरणार्थीहरू भागेर पुगेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : १५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका