इजिप्टमा एक अपार्टमेन्ट भत्किँदा ५ जनाको मृत्यु, २४ घाइते « Khabarhub

इजिप्टमा एक अपार्टमेन्ट भत्किँदा ५ जनाको मृत्यु, २४ घाइते


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजिप्टको राजधानी कायरोमा एक अपार्टमेन्ट भत्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे भएको घटनामा अन्य २४ जना घाइते भएको इजिप्टको सरकारी समाचार एजेन्सी मेनाले जनाएको छ।

‘भग्नावशेषमा फसेका अन्य व्यक्तिको खोजि भइरहेको छ। घाइते भएका २४ जनालाई उपचारको लागि नजिकैको अस्पताल लगिएको छ,’ कायरोका प्रशासनिक प्रमुख खालिद अब्देल अलले भने।

प्रहरीले घटनास्थललाई घेरा हालेर हालेर अन्य व्यक्तिको खोजि गरिरहेको छ। साथै बुलडोजर प्रयोग गरेर खोजिकार्य तिव्र बनाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ३१ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी