चीनबाट ८ लाख डोज कोरोना खोप नेपाल आउँदै « Khabarhub

चीनबाट ८ लाख डोज कोरोना खोप नेपाल आउँदै


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीन सरकारले नेपाललाई उपलब्ध गराउने कोभिडविरुद्धको ८ लाख डोज खोप बेइजिङको विमानस्थलमा पुगेको छ । चिनियाँ दूतावासका अनुसार चाँडै खोप नेपाल आइपुग्नेछ ।

नेपालस्थित चिनियाँ दूतावासले शनिबार बेइजिङ विमानस्थलमा खोप पुगेको तस्वीर राख्दै जानकारी दिएको हो ।

खोप सोमबार काठमाडौँ आइपुग्ने जनाइएको छ । नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार खोप लिन बेइजिङ प्रस्थान गर्ने भएको छ।

यसअघि भारत सरकारले पनि नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो ।

The 80,0000 doses of China aid COVID-19 vaccine to Nepal have arrived at Beijing Capital International Airport and will be airlifted to Nepal soon!

Posted by Chinese Embassy in Nepal on Saturday, March 27, 2021

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : १४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको