वडाअध्यक्षको निधनमा भीमदत्त नगरपालिकामा बिदा « Khabarhub

वडाअध्यक्षको निधनमा भीमदत्त नगरपालिकामा बिदा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – भीमदत्त नगरपालिका–५ का वडाअध्यक्ष मदनबहादुर चन्दको निधनमा भोलि एक दिन बिदा दिने निर्णय गरिएको छ ।

नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते (भोलि) बिदा दिने निर्णय गरिएको हो । वडा अध्यक्षको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक स्वरुप बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले बताए ।

वडाअध्यक्ष चन्दको शुक्रबार बेदकोट नगरपालिका–६ चुनेपानीमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याएको र उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ०१ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा