नेपालको दुर्लभ इतिहास : एक गोल नगरी त्रिदेशीय फुटबलको फाइनलमा « Khabarhub

नेपालको दुर्लभ इतिहास : एक गोल नगरी त्रिदेशीय फुटबलको फाइनलमा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दशरथ रंगशालामा आज साँझ भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरीमा चित्त बुझाउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अब नेपालले उपाधिका लागि फेरि सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके । चिरप्रतिद्वन्द्वी बंगलादेशविरुद्ध नेपालले केहि राम्रा मौका पाएको थियो । जसमा नेपाली टिम गोल गर्न चुक्न पुग्यो ।

नेपाल र बंगलादेशको बराबरीपछि किर्गिस्तान टिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ३० बजे

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष