दुईवटा लामखुट्टेहरु कुरा गर्दै
पहिलो— ओई भन त मान्छे हामीहरुभन्दा कति गुणा साना हुन्छन् ?
दोस्रो— कहाँ साना हुनु नि ! लाखौँ गुणा ठूला हुन्छन् नि ।
पहिलो— हैन मान्छेहरु हामीभन्दा दस गुणा साना हुन्छन् ।
दोस्रो — कसरी ?
पहिलो— ए मुर्ख ! तिनीहरु हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलभित्र तिनीहरु कसरी छिर्छन् त ?……
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया