स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढलतिर लड्नुभएको थियो, यसरी पनि पिउनुहुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोतल रक्सी । तीनै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेरै भयो ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढलतिर लड्नुभएको थियो, यसरी पनि पिउनुहुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोतल रक्सी । तीनै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेरै भयो ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार ४ : ४१ बजे
प्रतिक्रिया