भारतमा मेडिकल सामग्री पठाउँदै डब्ल्युएचओ « Khabarhub

भारतमा मेडिकल सामग्री पठाउँदै डब्ल्युएचओ


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा मेडिकल सामग्री पठाउने भएको छ ।

कोरोना भाइरसको संक्रमणले अतिप्रभावित भएको भारतमा महत्वपुर्ण मेडिकल सामग्री पठाउन लागिएको डब्ल्युएचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले बताएका छन् ।

अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर आफूहरुले काम गरेको उनले बताएका छन् ।

कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैय्या पाउन मुस्किल हुँदा कयौँ संक्रमितको मृत्यु भइरहेको छ ।

मेडिकल सामग्रीको अभाव हुन थालेपछि अमेरिकासहित युरोपियन मुलुकहरूले पनि भारतमा मेडिकल सामग्री आपूर्तिको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : २५ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने