नेपाली सेनाले देशका आठ ठाउँमा होल्डिङ सेन्टर बनाउने « Khabarhub

नेपाली सेनाले देशका आठ ठाउँमा होल्डिङ सेन्टर बनाउने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाकामा आठ ठाउँमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो ।

प्रत्येक होल्डिङ सेन्टरको क्षमता कम्तीमा एक हजार हुनेछ । विदेशबाट आएका नेपालीलाई उक्त होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका अनुसार पश्चिम कञ्चनपुरदेखि पूर्वको विर्तामोडसम्म आठवटा होल्डिङ सेन्टर निर्माण गरिने छ । उनका अनुसार यी होल्डिङ सेन्टर निर्माण सेनाले गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ३० बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर