गोकर्णेश्वर नगरपालिकामा कक्षा ८ को परीक्षा स्थगित « Khabarhub

गोकर्णेश्वर नगरपालिकामा कक्षा ८ को परीक्षा स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले आगामी १६ गतेदेखि सञ्चालन गर्ने भनिएको आधारभूत तह (कक्षा ८) उतिर्ण परीक्षा तत्कालका लागि स्थगित भएको छ ।

नगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै अर्का सूचना नआउँदा सम्मको लागि परीक्षा स्थगित भएको जानकारी दिएको हो ।

नगरपालिकाले यस अघि कक्षा ८ को परीक्षा वैशाख १६ गतेदेखि सञ्चालन गरेर २४ गतेभित्र सक्ने परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

परीक्षा सञ्चालन गर्ने भनिएकै दिनदेखि काठमाडौँ जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने भएपछि स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ४८ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन