त्रिवेणी गाँउपालिकाका पूर्वनिर्धारित परीक्षा स्थगित | Khabarhub Khabarhub

त्रिवेणी गाँउपालिकाका पूर्वनिर्धारित परीक्षा स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सल्लानको त्रिवेणी गाँउपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरेको छ । त्यस्तै पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ ।

गाँउपालिकाले सोमाबार सूचना जारी गर्दे सम्पूर्ण शैक्षिक संस्थाहरुको पूर्वनिर्धारित परीक्षा तथा पठनपाठन वैशाख १४ गतेदेखि अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जानकारी दिएको हो ।

बढ्दो कारोना संक्रमणलाई मध्यनजर गर्दै त्यसबाट हुने थप जोखिम न्यूनीकरण गर्न विद्यालयका सबै क्रियाकलाप तत्कालको लागि स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : १९ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी