ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण « Khabarhub

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् ।

सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री रायमाझीको सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव लीला जीसीले जानकारी दिए ।

उनले भने, ‘सोमबार मन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिनु भएको थियो । मन्त्रीज्यू, परिवार र सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको छ ।’

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : ५५ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने