सीटीईभीटीका परीक्षा र कार्यक्रम स्थगित « Khabarhub

सीटीईभीटीका परीक्षा र कार्यक्रम स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि आफ्ना परीक्षा र कार्यक्रमहरु तत्कालको लागि स्थगित गरेको छ ।

काठमाडौँ उपत्यकाका देशभरका विभिन्न भागमा कोरोना संक्रमण बढि रहेको भन्दै सीटीईभीटीले सबै परीक्षा र कार्यक्रमहरु बन्द गरेको हो ।

सीटीईभीटीले मंगलबार सूचना जारी गर्दै आफ्नो क्षेत्र अन्तर्गतका सम्पूर्ण परीक्षा तथा कार्यक्रम अर्का सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।

राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान लगायत देशभर हाल सञ्चालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालिम कार्यक्रमहरु अर्का सूचना नआउँदा सम्मको लागि बन्द भएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : २८ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने