कोरोना कहर : जोखिम मोल्दै काठमाडौँ छाड्ने बढे (फोटो फिचर) « Khabarhub

कोरोना कहर : जोखिम मोल्दै काठमाडौँ छाड्ने बढे (फोटो फिचर)

हतारको यात्रा कति सुरक्षित ?



काठमाडौँ– पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढेको छ । संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लासहित संक्रमण धेरै भएका जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी हुँदैछ ।

यो निषेधाज्ञा शुरू हुनुअघि घर पुग्ने हतारोमा रहेका सर्वसाधारणको भिड नयाँ बसपार्कमा देखिएको छ । बसपार्कमा भेटिएका सर्वसाधारणले गाउँ धेरै सुरक्षित भएकाले जान लागेको बताएका छन् ।

सरकारले निषेधाज्ञा जारी गरेसँगै घर जान दुई दिन समय दिएकाले पनि घरजानेको संख्या बढेको छ ।

विद्यालय बिदा भएपछि घरमै गएर अनलाइन कक्षा लिने योजनासहित विद्यार्थीले घर जाने योजना बनाएका छन् भने कार्यालय बिदा भएका कर्मचारी पनि घर जानेको लाइनमा छन् ।

अहिले नयाँ बसपार्कबाट विभिन्न जिल्लाका लागि दैनिक ४ सय सवारी छुट्ने गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : ५९ बजे

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख