कोरोना संक्रमित पूर्व राजा शाह दम्पतीको अक्सिजनको सपोर्टमा उपचार हुँदै « Khabarhub

कोरोना संक्रमित पूर्व राजा शाह दम्पतीको अक्सिजनको सपोर्टमा उपचार हुँदै


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखिएको छ।

उनीहरुमा स्वासप्रश्वासको समस्या नहोस् भनेर अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्पतालले जानकारी दिएको हो । उनीहरु शनिबार दिउँसो अस्पताल भर्ना भएका थिए।

पूर्वराजा दम्पतीसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ। तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

कोरोना संक्रमित भएपछि पूर्वराजा दम्पती वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै