शेयर बजार नेप्से आज ९२.४६ अंकले बढ्यो « Khabarhub

शेयर बजार नेप्से आज ९२.४६ अंकले बढ्यो


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार आज शेयर बजार उकालो लागेको छ। दुई दिन लगातार घटेको शेयर बजारमा आज भने एकैदिनमा ९२ अंक भन्दा धेरैले उकालो लागेको हो।

आज नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ ।

अनज सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले वृद्धि भएको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै वृद्धि भएका छन् । तर कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भएको छ । आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको शेयर कारोबार भएको छ ।

यस अघि आइतबार ७ अर्ब भन्दा माथिको र सोमबार ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ०९ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने