२०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता सम्भव छ : विष्ट « Khabarhub

२०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता सम्भव छ : विष्ट


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता गोकर्ण विष्टले २०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता जोगिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताएका छन्।

उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने दाबी गरेका छन् ।

उनले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सारेका हुन्।

विष्टले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षामा हस्ताक्षर नगरे पनि बुधबार माधव नेपाल पक्षले निकालेको संयुक्त बक्तव्यमा भने हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ५५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको