प्रतिनिधिसभा विघटन प्रकरण : यी हुन् विपक्षी पाँच दलका तर्फबाट बहस गर्ने ८ वकिल « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : यी हुन् विपक्षी पाँच दलका तर्फबाट बहस गर्ने ८ वकिल


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदैछ । विघटनविरूद्धको रिटमा विपक्षी पाँच दलका तर्फबाट ८ कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल, महादेव यादव, शम्भु थापा, रमन श्रेष्ठ, गोविन्द बन्दी, मुक्ति प्रधान र मिथिलेशकुमार सिंहले बहस गर्ने टुंगो लागेको हो ।

विपक्षी गठबन्धनको तर्फबाट १४६ सांसदको हस्ताक्षरसहित दायर भएको रिटमा विभिन्न ५ विषयमा अन्तरिम आदेश माग गरिएको छ ।

अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेशी आज हुने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : ५५ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा