सहायक रथी केसीको कोरोना संक्रमणपछि निधन « Khabarhub

सहायक रथी केसीको कोरोना संक्रमणपछि निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणपछि निधन भएको छ ।

सैनिक अस्पताल छाउनीमा केसीको उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीको करिब एक महिनाअघिदेखि उपचार भइरहेको थियो ।

काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्रीमती र दुई छोरी छन् ।

केसीको निधनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक इमान्दार र विशिष्ठ सैनिक अधिकृत गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १० : १० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता