विश्वमा १५ करोड बढीले जिते कोरोना « Khabarhub

विश्वमा १५ करोड बढीले जिते कोरोना


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा १५ करोड बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

वल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म १५ करोड ८ लाख ३७ हजारले कोरोनालाई जितेका छन् । धेरैले परिक्षण नै नगरी कोरोनालाई परास्त गरेकाले यो संख्या अझै बढी हुने विज्ञहरूले बताएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९४ हजार ५ सयको स्वास्थ्य अवस्था गम्भीर छ ।

विश्वमा संक्रमित संख्या १६ करोड ९० लाख ९४ हजार ७३२ पुगेको छ । संक्रमित ३५ लाख १२ हजार ५१० ले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ३९ लाख ७१ हजार २०७ जना संक्रमित छन् । ६ लाख ६ हजार १७९ जनाले ज्यान गुमाएका छन् भने २ करोड ७६ लाख ६२ हजारले कोरोनालाई जितेका छन् ।

संक्रमित देशको सूचीमा नेपाल अहिले ४१ औ नम्बरमा ५ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : ३४ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७