आज शेयर बजार नेप्से घटे पनि कारोबार भने उच्च  « Khabarhub

आज शेयर बजार नेप्से घटे पनि कारोबार भने उच्च 


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार नेप्से सामान्य अंकले घटेपनि कारोबार भने उच्च भएको छ ।

साताको कारोबारको अन्तिम दिन आज नेप्से ०.४ प्रतिशत अर्थात १ .२० अंकले घटेको हो । सो अंकले घटेको नेप्से २८१५.३९ विन्दुमा रोकिएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.२८ अंकले घटेर ५०३.७० विन्दुमा रोकिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यो हालसम्मकै उच्च कारोबार हो । बिहीबार ६ उपसमूह मध्ये ६ समूहका सूचक बढेका छन् भने अन्य ७ समूहको घटेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ०१ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष