कांग्रेस प्रवक्ता शर्माको प्रश्न : आदर्श मिश्राको आँशुको सुनुवाइ राज्यले सुन्ने कि ? « Khabarhub

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : आदर्श मिश्राको आँशुको सुनुवाइ राज्यले सुन्ने कि ?


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कमेडियन आदर्श मिश्राका पिताको मृत्युको विषयमा न्यायको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आदर्श मिश्राको आँशुको सुनुवाइ शुन्यतामा विलिन हुने अवस्था आएको जनाएका छन् । उनले भनेका छन्, ‘लोकतन्त्र अक्षर होइन, अनुभूति हो न्यायको ।’

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, `…आंशु खसाउनु पर्दैन´ कविता सुन्दै रगतको आंशु बगाइरहनुपर्छ भने न्यायको अर्थ कहाँ भेटिन्छ ? प्रधानमन्त्रीज्यू यो मृत्युको मुद्दा राज्यले सुन्ने कि यहाँको राज्यमा सुनुवाइ `शुन्ये´ ?’

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ५८ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै