५३ लाख ८० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ « Khabarhub

५३ लाख ८० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– ५३ लाख ८० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी खनालले बताए ।

झोला बोकेर हिँडिरहेका जैसवाललाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनले बोकेको झोलाबाट २४ लाख नगद फेला पारेको र उनले दिएको बयानका आधारमा गुप्ताको डेरामा खानतलाशी गर्दा थप २९ लाख ८० हजार फेला परेको डीएसपी खनालले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : १२ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै