क्यालिफोर्नियामा एक जनाले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो « Khabarhub

क्यालिफोर्नियामा एक जनाले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यालिफोर्नियामा एक जना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको छ ।

रोयटर्सका अनुसार यातायात कार्यालयका ती कर्मचारीले आफूसँगै काम गर्ने अन्य ८ माथि अन्धाधुन्ध गोली प्रहार गरी आफूलाई पनि गोली हानेका थिए । घटनामा गोली प्रहार गर्ने व्यक्तिसहित ९ जनाको ज्यान गएको क्यालिफोर्नियाको प्रशासनले जनाएको छ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको समाचारमा जनाइएको छ । (रोयटर्स)

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ३१ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको