गाँजासहित २ जना पक्राउ « Khabarhub

गाँजासहित २ जना पक्राउ


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको राक्सिराङबाट ७९ किलो गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–९ बस्ने वर्ष २० का प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने वर्ष ४३ लालबहादुर स्याङतान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उनीहरुलाई राक्सिराङ गाउँपालिका वडा नम्बर–५ परेवाभिर सडक खण्डबाट पक्राउ गरिएको हो ।

सोमबार दिउँसो १ बजेको समयमा परेवाभिरको सडक खण्ड हुँदै मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरीतर्फ ल्याउँदै गरेको गाँजासहित २ जनालाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ४० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १