वाणिज्य विभागका निर्देशक सेढाईंद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

वाणिज्य विभागका निर्देशक सेढाईंद्वारा स्वास्थ्य सामग्री सहयोग


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले लमजुङको सुन्दरबजार नगरपालिका, वडा नं. २,परेवाडाँडाका वडा अध्यक्ष नवीनकुमार श्रेष्ठलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

शनिबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

वडाध्यक्ष श्रेष्ठले उक्त स्वास्थ्य सामग्री बुझ्दै सहयोगका लागि आभार प्रकट गरे । उनले प्राप्त स्वास्थ्य सामग्री आफ्नो क्षेत्रका स्थानीयका लागि प्रदान गरिने जनाए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : १४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार