वाणिज्य विभागका निर्देशक सेढाईंद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

वाणिज्य विभागका निर्देशक सेढाईंद्वारा स्वास्थ्य सामग्री सहयोग


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले लमजुङको सुन्दरबजार नगरपालिका, वडा नं. २,परेवाडाँडाका वडा अध्यक्ष नवीनकुमार श्रेष्ठलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

शनिबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

वडाध्यक्ष श्रेष्ठले उक्त स्वास्थ्य सामग्री बुझ्दै सहयोगका लागि आभार प्रकट गरे । उनले प्राप्त स्वास्थ्य सामग्री आफ्नो क्षेत्रका स्थानीयका लागि प्रदान गरिने जनाए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : १४ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर