पैनीमा डुबेर २ वर्षीय बालकको मृत्यु « Khabarhub

पैनीमा डुबेर २ वर्षीय बालकको मृत्यु


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा– गौरादहमा डुबेर एक बालकको मृत्यु भएको छ । गौरादह ४ मैदानघोपाका गोपाल भट्टराईका छोरा २ वर्षीय संयोगको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ घर अघिको पैनीमा डुब्दा सिकिस्त भएका उनलाई तत्कालै उपचारका लागि ल्याईएको थियो । तर उपचारका लागि ल्याउन साथै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ३४ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै