विप्लव नेकपाद्वारा रक्तदान कार्यक्रम आयोजना « Khabarhub

विप्लव नेकपाद्वारा रक्तदान कार्यक्रम आयोजना


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले नेकपाले काठमाडौंको सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा ५० भन्दा बढिले रक्तदान गरेका छन् । रक्तदानपछि नेकपा नेता माइला लामाले विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

रगतको अभावका कारण ज्यान गुमाउन नपरोस भनेर रक्तदान गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ३० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार