आइतबार २७ अंकले बढ्यो नेप्से « Khabarhub

आइतबार २७ अंकले बढ्यो नेप्से


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिन लगातार ओरालो लागेको शेयर बजार नेप्से साताको पहिलो कारोबार २७ अंकको वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक २७.१७ अंकले बढेर २८७०.१८ विन्दुमा पुगेको हो।

आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड नौ लाख ७४ हजार ३७७ कित्ता सेयर खरिद-बिक्री भएका छन् । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले बढेर ५२९.४१ विन्दुमा कायम भएको छ।

आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमाबाहेक बाँकी सबै समूहका परिसूचक बढेको छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : २५ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक