अमेरिकी फौज यो वर्षको अन्त्यसम्म इराकबाट फर्किने « Khabarhub

अमेरिकी फौज यो वर्षको अन्त्यसम्म इराकबाट फर्किने


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सुरक्षा फौजले यो वर्षको अन्त्यसम्म इराक छाड्ने भएका छन् ।

राष्ट्रपति जो बाइडनको घोषणा बमोजिम अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बीबीसीले जनाएको छ । इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि केही अमेरिकी सेनाहरू भने इराकमै रहने जनाइएको छ ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि राष्ट्रपति बाइडनले यस्तो घोषणा गरेका हुन् । इराकमा हाल २ हजार ५००  अमेरिकी सैनिक छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : २५ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका