इजरायलले माग्यो एक हजार नेपाली श्रमिक, कसले पाउँछ जान ? (आवेदनसहित) « Khabarhub

इजरायलले माग्यो एक हजार नेपाली श्रमिक, कसले पाउँछ जान ? (आवेदनसहित)


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल एक हजार नेपाली श्रमिक माग गरेको छ ।

इजरायलले माग गरे बमोजिम वैदेशिक रोजगार विभागले एक हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको छ ।  २१ दिन भित्र आवेदन दिन सकिने विभागले प्रकाशन गरेको विज्ञापनमा उल्लेख गरेको छ ।

इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको,  शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ४० बजे

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी