रक फ्लेभरमा ‘तिमी र म’ « Khabarhub

रक फ्लेभरमा ‘तिमी र म’


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक फ्लेभरको गीत ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको छ ।

युवाप्रेम र आकर्षणको भावना व्यक्त गरिएको गीतमा विकल खतिवडाको शब्द छ । म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन् ।

जिदेन तामाङको छायांकन र सम्पादन रहेको भिडियोमा विकलकै निर्देशन छ । भिडियो गायक खतिवडाको  अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ४० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले