राजलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश « Khabarhub

राजलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यवसायी राज कुन्द्रालाई मुम्बईको मुम्बई उच्च अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो ।

अदालतले राजसँगै रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । मुम्बई प्रहरीका अनुसार क्राइम ब्राञ्चमा फेब्रुअरी २०२१ मा राजविरुद्ध पोर्नोग्राफी फिल्म उत्पादन र बिक्रीवितरणको आरोपमा उजुरी परेको थियो ।

प्रहरीले यो मामलामा राजको संलग्नताको विषयमा पर्याप्त प्रमाण भेटिएकाे जनाएकाे छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ०० बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज