पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य


११ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. गह्रौँ गिदी

संसारमा सबैभन्दा गह्रौँ गिदी स्पर्म व्हेलको हुन्छ, जसको तौल ९ किलोसम्म हुन्छ ।

२. राजधानी

दक्षिण कोरियाको राजधानी सिउल हो । सिउलको अर्थ कोरियाली भाषामा राजधानी नै हो ।

३. बढ्ने क्रम

हाम्रो आँखा जन्मदादेखि नै प्रायः उत्राउत्रै हुन्छ भने नाक र कान बढ्न रोकिँदैन ।

४. मुटुको धड्कन

एक वर्षमा एक जना मानिसको मुटु करिब ३ करोडपटक धड्कन्छ । ७० वर्षको आयुसम्म २ अरबभन्दा बढीपटक धड्कने गर्छ ।

५. दोस्रो अग्लो हिमाल

विश्वको दोस्रो सर्वोच्च शिखर के टु हिमालमा आरोहण गर्ने पहिलो नेपाली सेरब जाङ्बु शेर्पा हुन् । उनले वि.सं. २०५७ साउन १६ मा आरोहण गरेका थिए । यस हिमालको उचाइ ८६११ मिटर छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ६ : २० बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित