जित निकाल्न आफ्नो खास ठाउँ बनाउनुहोस् « Khabarhub

जित निकाल्न आफ्नो खास ठाउँ बनाउनुहोस्


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खास ठाउँको मतलब हो एक यस्तो उपयोगी क्षेत्र पहिचान गर्नु जसलाई कोही दोस्रो व्यक्तिले पहिचान गरेको नहोस् । यो रिपोर्ट लेख्ने कामजस्तो पनि हुनसक्छ । यो कुनै विशेष काम जान्नुजस्तो पनि हुनसक्छ वा यो रोटी, बजेट वा सिस्टम राम्ररी बुझ्नु पनि हुनसक्छ । के ध्यान राख्नुस् भने तपाईं आफूलाई त्यस कामको लागि अनिवार्य नबनाउनुहोस् । नत्र त्यही फसिरहनुहुन्छ तथा तपाईंलाई यो नियमले नोक्सान हुन पनि सक्छ ।

खास ठाउँ बनाउनको लागि मुख्यत तपाईंले अफिसको आफ्नो सामान्य गतिविधिबाट बाहिर निक्लनुपर्नेछ । तपाईं यताउता बढी घुम्नुहुन्छ, अफिसबाट बढी समयसम्म बाहिर रहनुहुन्छ र कसैलाई पनि यो कुरा बताउनुहुन्न कि तपाईं कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ । यसले तपाईं भीडबाट अलग देखिनुहुन्छ तथा तपाईंलाई स्वतन्त्रता मिल्छ एवं श्रेष्ठ गुणवत्ता पनि ।

आफ्नो लागि खास ठाउँ बनाउनाले बोसको अलवा दोस्रो मानिस पनि तपाईंप्रति ध्यान दिन थाल्नेछन् । जस्तो— दोस्रो कर्मचारीको बोस । बोस आपसमा मिल्छन् तथा कुरा गर्छन् । तिनले तपाईंको नाम प्रशंसा भरिएको स्वरमा लिन्छन्, मैले देखिरहेको छु कि ऊ बजारको ज्यादै मौलिक विश्लेषण गर्नमा जुटेको छ । यसले तपाईंको बोसमा दबाब पर्छ । यदि दोस्रो बोसले तपाईंलाई राम्रो मान्छन् भने तपाईंको बोसले उनको रायको हिसाबले काम गर्नु नै पर्नेछ ।

साभार : तपाईंको जिपुस्तकबाट

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ५० बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता